[caption id="attachment_4511" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] ३० भाद्र ०७७, काठमाडौं । काठमाडौँका असन, इन्द्रचोकलगायतका भित्री वस्तीलाई व्यवस्थित बनाउन त्यस क्षेत्रमा फुटपाथ पसल हटाउने अभियान शुरु गरिएको छ । वस्ती वरपरका स्थानमा पछिल्लो समयमा बढ्दै गएको फुटपाथ पसलले सवारी आवागमनका साथै पैदलयात्रुलाई समस्या परेपछि जागरुक युवा समाजले अभियान थालेको हो । सार्वजनिक बाटो ओगटेर राखिएका यस्ता…