१९ फाल्गुन ०७६,काठमाडौं । काठमाडौंको लाजिम्पाटमा अबस्थित पबी ज्वलेर्सबाट सुन र चाँदीका ८५ लाख ७३ हजार बराबरको गहना चोरी भएको छ । काठमाडौं महानगरपालिका–५ हाँडीगाँउ बस्ने दिलिपकुमार श्रेष्ठको पबी ज्वलेर्सबाट गए राति गहना चोरी भएको हो । प्रहरीका अनुसार श्रेष्ठको ज्वेलर्सबाट सुनका विभिन्न गहना ९८।६८१ तोला र चाँदीका विभिन्न गहना ४ सय ३४।२६२ तोला र…