https://youtu.be/g0Whe2dCxuY लपु संवाददाता ३१ जेठ ०७६, रत्नपार्क । मान्छेहरुको भीडमा एउटा युवक चित्र बनाइरहेको छ । उसको हात छैन । तैपनि कलम च्यापेका छ । खुट्टा छैन । वैशाकी देखिन्छ सँगै । यो दृश्य हो, काठमाडौंको रत्नपार्क सडकको । उनी हुन् भारत समस्तीपुरका आनन्द पासवान। उनलाई भगवानले हात दिएनन् । खुट्टा त दिए । तर…