काठमाडौं । डेंगी रोग नियन्त्रणको लागि काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहान काठमाडौँमा ‘वाक एण्ड एक्ट’ अभियानमा संचालन गरेको छ। डेंगी रोगविरुद्ध सेचना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। डेंगी रोग नियन्त्रण सम्बन्धी सचेतना एवं लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने उद्देश्यले ‘वाक एण्ड एक्ट’अभियान सञ्चालन गरिएको हो। काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभाग,…