काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई आमरण अनशनका क्रममा अस्वस्थ भएपछि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका छन्। उनी माइतीघर मण्डलामा आफ्ना ७ बुँदे माग राख्दै केही दिनदेखि आमरण अनशनमा बसेका थिए। अनशनकै क्रममा उनलाई प्रेसर कम हुनु, चिनी घट्नु र चक्कर लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको हो। चिकित्सकले…