सर्वोच्चमा मुद्दा हाल्नुस् । म हस्ताक्षर गर्दिन । मुद्दा हार जित जे हुन्छ देखाजाएगा ललितखबर ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले भूमि आयोग ललितपुरलाई सहयोग नगर्ने बताएका छन् । ललितपुर महानगरको हरिसिद्दिमा आयोजित सार्वजनिक सुनुवाईमा बोल्दै मेयर महर्जनले सरकारले भूमिहिन सुकुम्बासीहरुलाई जग्गा उपलव्ध गराउन गठन गरेको आयोगको एउटा स्थानीय निकायमा रहेको सार्वजनिक जग्गामा उनीहरुलाई बसोबास गर्न…