काठमाडौं । काठमाडौँको नयाँपाटीमा एक जनाको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। २०८२ वैशाख ३० गते बेलुका ९ बजेतिर गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीस्थित किराना पसलमा बसिरहेका ३७ वर्षका बलिन्द्र प्रकाश राईको हत्या भएको थियो। बलिन्द्रको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि फरार रहेका ५ जनालाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी…