३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ग्याँस विस्पोटपछि जयगढ बजारमा भिषण आगलागी, सत्ताइस घर जलेर नष्ट

अछाम जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । बान्निगढी जयगढ गाउँपालिका जयगढ बजारमा आगोबाट रु सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको ग्याँस सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल…