११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा चालक त्रिशूलीमा खसेर बेपत्ता, खोजीकार्य जारी

काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको २ किलोमा मोटरसाइकल डिभाइडरमा ठोक्किएर पल्टिँदा मोटरसाइकल चालक त्रिशूली नदीमा खसेका छन् । बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको थियो । घटनास्थलमा भेटिएको झोलामा लमजुङ चन्द्रेश्वर-३ का २७ वर्षीय रोहित राना नाम…