८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ट्रकको ठक्करपछि सडकछेउमा सुतेका युवकको मृत्यु

मकवानपुर मकवानपुरको हेटौडामा ट्रकको ठक्करपछि सडकछेउमा सुतेका युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–४ रजतजयन्ती चोकमा ना.६ ख ३३७६ नम्बरको ट्रकले किच्दा सडक छेउमा सुतेका हाल वतन नखुलेका अन्दाजी ३५ वर्षीय कृष्ण न्यौपानेको मृत्यु भएको छ । सोमबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल हुँदै एलाईभ अस्पताल भरतपुर चितवनमा उपचारको…