भोलिका दिनमा मन्त्रालय स्वच्छ र सफा भएको अनुभूति आम सेवाग्राहीले महसुस गर्न पाउनुपर्छ काठमाडौँ ९ कात्तिक ।सिंहदरवारभित्र सिँचाइ मन्त्रालयपरिसरमा सिंचाईमन्त्री दीपक खड्का र कर्मचारीले गरे सरसफाई गरेका छन् । डेङ्गु सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी भएका…