सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाएका छन् काठमाडौँ २० असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेसले रु ५०/५० लाख सहयोग गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष…