२ भदौ । गृह कार्य नपुगेपछि संविधान दिवसको दिन कैद छुट पाएर कोहीपनि कैदी नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले संविधान दिवसमा कोही पनि नछुट्ने बताए । उनले भने,‘वर्षमा चारपटक माफी दिने भन्ने हो, संविधान दिवसमा दिनैपर्छ भन्ने होइन । दशैँमा पनि दिन सकिन्छ ।’ कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामबहादुर…