काभ्रेपलाञ्चोक ९ भदौ । शनिबार राती परेको अविरल बर्षापछि काठमाडौं आउने जाने उत्तर पुर्बी क्षेत्र अरनिको राजमार्ग र हेलम्बु सडक अवरुद्ध भएको छ । काभे्रपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै…