२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा रिहा

१३ साउन । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । आइतबार विशेष अदालतमा बयानका लागि हाजिर भएका अर्यालको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको थियो । त्यसपछि उनी धरौटी बुझाएर रिहा भएका हुन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले…