२ साउन । चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन् । बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको टोली र गाडीलाई स्थानीयले घेराउ गरेका थिए । नियन्त्रणमा लिएको गाडीमा उनीहरूले आगजनी गरेका हुन् । गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको छ । पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका…