७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विप्लव नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएको छ । नेताहरू खड्गबहादुर विश्वकर्मासहित आज आयोगमा पुगेर ‘कम्युनिष्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् । विप्लव महासचिव रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्वाचन आयोगमा दर्ता थिएन । नेतारू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढालगायतका नेताहरू…