१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

छाउगोठमै किशोरी बलात्कृत

५ असार । अछामको पञ्चदेवल बिनायक नगरपालिकामा महिनावारी भएर छाउगोठमा राखिएकी किशोरी बलात्कृत भएकी छन् । छाउगोठमा अचेत अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीलाई आफन्तले उद्धार गरी अस्पताल लगेका थिए । होसमा आएपछि उनले सोमबार मध्यरातमा आफूमाथि जबर्जस्ती करणी भएको बयान दिएकी हुन् । सोही दिन दिउँसो महिनावारी भएपछि किशोरीलाई छाउगोठ राखिएको थियो । अछाम प्रहरी…