१६ फाल्गुन २०८२, शनिबार | Sun Mar 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार प्रकरण : पूर्व उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन खरिदमा अनियमितता गरेको आरोपमा तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारी, कार्यवाहक रजिष्ट्रार झन्कार लामिछानेसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गर्दै उनीहरूलाई करिब १२ करोड रुपैयाँ बिगो कायम गरेको हो। अख्तियारका अनुसार प्रतिष्ठानले एमआरआई…