१६ वैशाख । उपनिर्वाचन अन्तर्गत इलाम– २ मा मतगणना जारी भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना चलिरहेको छ । यस्तै फाकफोकथुम २ मा गणना सकिँदा निम्न अनुसार रहेको छ । सुर्य : ५२९ रूख : ४८८ घन्टी : ९४ मुडा : १२४ अघिल्लो निर्वाचन २०७९ मा…