काठमाडौँ ६ माघ । पछिल्लो समय लागू पर्दाथ सेवन गरेर गाडी चलाउने चालकहरु पक्राउ परिरहेका छन् । ट्राफिक प्रहरीका अनुसार लागू पदार्थ सेवन गरेर गाडी चलाउनेहरु पक्राउ पर्ने क्रम रोकिएको छैन । बा२ख ४०१७ नम्बरका माइक्रो चालक कास्कीको पोखरा महानगरपालिका १७ का २४ वर्षीय मिलन गिरी, ग१ख २९७३ नम्बरका माइक्रो चालक पोखरा महानगरपालिका १ का…