सिमकोट, (हुम्ला) ४ माघ । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका २ घर भएका ५५ वर्षीय वीरबहादुर थापा यस ठाँउमा होटल सञ्चालन गर्दै आएका थिए । हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए । हुम्लाबाट नेपालगञ्ज…