२२ पुस । सर्लाहीको बरहथवामा पुनः कर्फ्यु आदेश जारी गरिएको छ। आज आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो। बरहथवा नगर क्षेत्र (उत्तर सोती, चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र कर्फ्यु लगाइएको छ। शुक्रबार प्रहरीको…