२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाइयो

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । केपी ओली नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणबाट हटाएर शाक्यलाई नियुक्त गरेको थियो । अहिले कुलमान ऊर्जामन्त्री बनेसँगै शाक्यलाई मन्त्रिपरिषद्ले हटाएको हो ।