१६ कात्तिक । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने सरकारको निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो । सर्वोच्चले रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई…