हिमरत्न तिमल्सिना ललितपुर । हिन्दु नारीहरुको महान पर्व, तीज । पौराणीक कथन अनुसार हिमालयकी छोरी पार्वतीको विवाह महादेवसँग विवाह गर्न पाउ भन्दै कठोर तपस्यापछि विवाह भएको धार्मिक किम्बदन्ती अनुसार तिजको व्रत बसिन्छ । यही धार्मिक विश्वासका कारण हिन्दु नारीहरुले हरेक भाद्र शुक्ल तृतीयादेखि तिजको व्रत बस्छन विवाहित महिलाहरु पतिको दिर्घायुका लागि तिजको व्रत बस्छन् तर…