वर्तमान राज्यप्रणालीप्रति नागरिकको सकारात्मक अपेक्षा हुनु स्वाभाविक नै हो । मैले सरकारको नेतृत्व लिएको दिनदेखि सुशासन प्रवद्र्धनको कडीका रूपमा हेलो सरकारलाई थप प्रभावकारी बनाउन संरचनात्मक सुधारका विषयमा दिशानिर्देश गरेको थिएँ । यसैगरी संसद्मा पनि मैले हेलो सरकारलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छु काठमाडौँ १७ भदौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा…