सुन ओसारपरमा संलग्न रसाहेका तीन जनालाई पक्राउ गरिएको ३ साउन । राजस्व अनुसन्धान विभागले आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा पक्राउ भएको सुन १ सय किलो हुन सक्ने देखिएको छ विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिएका छन् । उनका अनुसार उक्त सुन ओसारपरमा संलग्न रसाहेका…