६ असार । विशेष अदालतले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र सहसचिव चुडामणि शर्मालाई जेल सजाय निर्धारण गरेको छ । अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका महतलाई ९ वर्ष एक महिना तथा ढकाल र शर्मालाई ९/९ वर्ष कैद सजाय तोकेको हो । साथै उनीहरूलाई ६…