३० असार । झापा गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ टुनु बस्तीमा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट सर्ट भई एक जनाको मृत्यु भएको छ । शुक्रबार ५५ वर्षकी सिला बुढाथोकीको मृत्यु भएको हो । खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाईलमा फोन आएको कारण फोन उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागि घटनास्थलमै मृत्यु…