२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

काठमाडौं, २९ माघ । सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति भएको छ। सिंहदरबारमा भएको छलफलमा ६ बुँदे सहमति भएको हो। यो सहमतिसँगै चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। ट्रमा सेन्टरका डा जनिथ सिंहमाथि प्रहरीले आक्रमण गरेपछि चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। उक्त निर्णपछि सरकारले…