३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पोखरा विमान दुर्घटनामा परेका यात्रुको खुल्यो नाम

पोखरा १ माघ । पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ । विमानमा आयो लागेकाले सकुशल रहने सम्भावना कम छ । मृतकमध्ये ३२ जनाको शव निकालिसकेको छ । विमानस्थलका अनुसार विमानमा सवार यात्रुहरुको नामावली नेपाली यात्रु किसान आचार्य, निशान्त आचार्य,शालिगराम आचार्य,सडकात अलिमिया,पूर्ण बहादुर गुरुङ,जितेन्द्र बहादुर कुँवर,एलिना बन्ड्रो,अनिशा बानियाँ,स्लक भट्ट,निरा छन्त्याल,आशिमा…