१५ कात्तिक ०७९, काठमाडौं । नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् । एमालेले सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको छ । जसअनुसार ५ वर्षमा श्रमिकको मासिक…