२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन आयोगले भन्यो- ‘बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराखे हुन्छ’

१ मंसिर ०७९, काठमाडौं ।निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । मतदानका लागि मात्र तीनदिन बाँकी रहँदा आज दिउँसो पत्रकार सम्मेलन गर्दै निर्वाचनको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका हुन् । निर्वाचन क्षेत्रको सुरक्षा लगायत अन्य क्षेत्रमा पनि सुरक्षाकर्मी समेत परिचालन भइसकेको उनले जानकारी…