२६ असोज ०७९, काठमाडौं । निर्वाचन आयाेगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशन गरेकाे छ । मङ्सिर ४ गते हुने चुनावका लागि पाँच हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका छन् । उम्मेदवार फिर्ता लिन दिएको समयभित्र फिर्ता लिएकाहरूको सङ्ख्या घटाएर पाँच हजार…