२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

२५ असोज ०७९, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोना सङ्क्रमण भई त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार भएपछि आज दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज भएकी अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । “उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो”, उनले भने, “राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका…