४ असोज ०७९, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । ६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ । आइतबार र सोमबार दलहरुलाई आयोगले बन्दसूची पेश गर्न समय दिएको थियो । पहिलो दिन ४ वटा दलले मात्र दर्ता गरेका…