२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसदको कार्यकाल लम्ब्याउने विधेयक अघि नबढ्ने, कानून संशोधन प्रक्रिया रोक्न प्रधानमन्त्रीको निर्देशन

२० भदौं ०७९, काठमाडौं ।  प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानसहित संसदमा दर्ता गरिएको विधेयक अघि नबढ्ने भएको छ । विधेयकप्रति आलोचना बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनमन्त्री गोविन्दप्रसाद शर्मालाई मनोनयनको अघिल्लो दिनभन्दा बढी कार्यकाल लम्ब्याउने गरी थालिएको कानून संशोधन प्रक्रिया रोक्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको…