२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काँग्रेस नेता गिरिको ललितपुरमा भेन्टिलेटरमा राखेर उपचार हुँदै

४ भदौं ०७९, ललितपुर । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले राससलाई जानकारी दिएका छन् । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।