२७ जेठ ०७९, गोरखा । पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन– आँबुखैरेनी सडक भासिँदा गुडिरहेको कार र माेटरसाईकल त्रिशुल नदीमा खसेको छ। बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको माेटरसाईकल नदिमा खसेको हाे । नदि किनारमा दुई जनाको शव भेटिएको छ । कारमा कति जना सवार थिए भन्ने अझै पत्ता भने नलागेको प्रहरीको…