२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तारा एअर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याइने, पोस्टमार्टमपछि आफन्तलाई बुझाइने

१६ जेठ ०७९, काठमाडौं । तारा एअरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ। पोस्टमार्टमका लागि शव काठमाडौं ल्याउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णु केसीले जानकारी दिए। आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको नाइनएनएईटी ट्विनअटर जहाज उडान भरेको केही मिनेटपछि सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा आइतबार बिहान…