१५ असार ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । एक हजार ६२० वटा स्वाब नमुनाको परीक्षण गर्दा ६२ जना कोभिड–१९ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४५ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ३९…