१७ जेठ ०७९, काठमाडौं । रोल्पा कारागारमा जेठ ४ गते कैदी सुन्दर हरिजनको मृत्युका बारेमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई काम शुरु गरेको मितिले ७…