५ वैशाख ०७९, काठमाडौं। स्थानीय निर्वाचनमा दलीय प्रतिनिधित्वको विरोध गर्दै राम्रो उम्मेद्वार उठाउनुपर्ने एजेण्डासहित पोखराबाट अटेरी अभियान सुरु भएको छ । पोखरा महानगरसहित देशका विभिन्न स्थानीय तहमा करिब चार हजार तीन सय जनाले अटेरी अभियानबाट उम्मेद्वारी घोषणा गरिसकेका छन् । साहित्यकार तथा लेखक गनेश पौडेलले अघिल्लो स्थानीय निर्वाचनपछि स्थानीय तहको चुनाव निर्दलीय हुनुपर्ने एजेण्डा स्थापित…