२० चैत ०७८, काठमाडौं । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी (बनारस) पुगेका छन् । बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना पुगेका थिए । भारतीय प्रधानमन्बी नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला उनले नेपालका प्रसिद्ध धार्मिक स्थलहरको दर्शन गरेका थिए । त्यसेलाई…