२६ वैशाख ०७९, काठमाडौं । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसको नीति र कार्यक्रमको ब्याज एमालेले खाएको आरोप लगाएका छन् । कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले यस्तो बताएका हुन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटो आरोप कांग्रेसमाथि लगाएको बताए। ‘झुटो आरोपको पुलिन्दा ओलीजीले लगाउनुभएको छ। झुटमाथि झुट,’ उनले भने, ‘नेपाली कांग्रेसले…