२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बारको चुनावमा गठबन्धनको क्लिन स्वीप

२५ चैत ०७८ , काठमाडौं । नेपाल बार एसोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । अध्यक्षमा गोपालकृष्ण घिमिरेसहित सबै पदमा गठबन्धननिकट कानून व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको हो । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई पराजित गरेका हुन् । २५ सदस्यीय कार्यसमितिका…