१० चैत्र ०७८, काठमाडौं ।आगामी तीन तहै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक आज गृह जिल्ला चितवन आएका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताउनु भएको छ । चुनावी गठबन्धनको…