काठमाडौं. चैत ६ गते हाल स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौंको मेयरको उम्मेदवारबारे चर्चा भलिरहेको छ । यसैक्रममा पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय अध्यक्ष डा.बुराम भट्टराईले आफू पनि उम्मेदवार हुन मिल्ने बताउनु भएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले यस्तो बताउनु भएको हो । उहाँले विश्वका विभिन्न देशमा प्रधानमन्त्री भइसकेका व्यक्तिहरू…