१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बखुन्डोलस्थित विवेकशील साझाकाे केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द

१५ चैत ०७८, काठमाडौं ।  विवेकशील साझा पार्टीको दुई पक्षबीच विवाद बढ्दै गएपछि बखुन्डोलस्थित केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबार पार्टी कार्यालयमा दुई पक्षको विवाद उत्कर्षमा पुगेपछि कार्यालय बन्द गरिएको हो । पार्टी कार्यालयमा संगठन विभाग प्रमुख निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पत्रकार सम्मेलन गर्न लागेको अवस्थामा अर्को पक्षले अवरोध गरेको थियो…